mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको छलफल जारी

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको छलफल जारी

  • शुक्रबार, असार ६, २०८२
सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको छलफल जारी

काठमाडौं-नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ लगायतका नेताहरू छन् ।

संक्रमणकालीन न्याय सम्वन्धी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।

सम्बन्धित समाचार