तिहार बिदामा पनि सर्वोच्च अदालत खुला, न्यायाधीशहरुलाई तोकियो जिम्मेवारी
काठमाडौं-तिहार बिदामा पनि सर्वोच्च अदालतले अत्यावश्यक सेवा दिने भएको छ । बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत बिदामा समेत खुला रहने भएको हो । सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ । सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार […]