AarthikBikash
बिहिबार, मंसिर ६, २०८१

अर्थ/वाणिज्य

उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड
अर्थ/वाणिज्य
उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड
  • ११ महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको […]

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने
आर्थीक खबर
महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने
  • १२ महिना अगाडि

काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५ महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने भएको छ। बैंकले बगैँचाको मर्मतका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए। महालक्ष्मी […]