सप्तरीमा बाढीको वितण्डा : ५ सय घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
सप्तरी – लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह बढेपछि सप्तरीका दुई स्थानीय तहका करिब ५ सय घर डुबानमा परेका छन् । बाढीबाट दुई हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर […]