भोटेकोशी बाढी अपडेट: १ हजार ४३६ जनाको मृत्यु, ४ हजार ६५५ अझै बेपत्ता
काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ। आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त सङ्ख्यामा शवहरू फेला पारिएको हो। प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र […]