बाढी–पहिरोले राजमार्ग प्रभावित, पृथ्वीराजमार्ग आजदेखि पूर्ण सञ्चालनमा
काठमाडौं- बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण अधिकांश स्थानमा यातायात सेवा पूर्ण रूपमा...