बेलायतद्वारा नेपाललाई झण्डै १ अर्ब रुपैयाँ सहयोग घोषणा
काठमाडौं – बाढीपहिरो प्रभावित नेपाललाई आपत्कालीन उद्धार तथा राहत कार्यका लागि बेलायत सरकारले ५० लाख पाउण्ड (करिब एक अर्ब नेपाली रुपैयाँ) सहयोग घोषणा गरेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायतले आपत्कालीन सहयोग घोषणा गरेको हो। बेलायती प्रधानमन्त्री […]