AarthikBikash
बिहिबार, असार २५, २०८३

शिक्षा/स्वास्थ्य

विद्यार्थी संगठन हटाउने त्रिविको निर्देशनविरुद्ध ९ क्याम्पसका स्ववियू सभापतिद्वारा ध्यानाकर्षण
राजनीति
विद्यार्थी संगठन हटाउने त्रिविको निर्देशनविरुद्ध ९ क्याम्पसका स्ववियू सभापतिद्वारा ध्यानाकर्षण
  • १ हप्ता अगाडि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना सबै आंगिक क्याम्पसलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय तथा विश्वविद्यालय परिसरबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउने तथा त्यसपछि ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्ने नीति […]

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राजनीति
विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी
  • १0 महिना अगाडि

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई परीक्षाफल बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको तीनबुँदे निर्देशनमार्फत उनले ढिलासुस्ती गर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी दिएका छन् । मन्त्री पुनका अनुसार केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको अपूरणीय […]