राप्रपाको समर्थनपछि बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी पेस
काठमाडौं – नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। प्रदेश सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि ६३ सांसदको समर्थन आज थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम […]