अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पाइने
काठमाडौं – अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पाइने भएको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची (बुँदा नम्बर २१) को प्रतिबद्धता तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम सेवाग्राहीले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने छन्। नागरिकताको प्रमाणपत्र आगोले जलेर, पानीले भिजेर नष्ट भएमा, च्याडिएर काम नलाग्ने भएमा, हराएमा, […]