अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो। यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो। उसका लागि सञ्जय कृष्णमुर्तीले ५६, नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान […]