AarthikBikash
मङ्लबार, मंसिर २, २०८३
  • होमपेज
  • खेलकुद
  • सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

  • मङ्लबार, मंसिर २, २०८३
सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

काठमाडौं – कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।

अघिल्लो समाचार

Slot Kasino Skutečné Peníze Paypal 2026
Slot Kasino Skutečné Peníze Paypal 2026

सम्बन्धित समाचार