पेनाल्टीमा नेदरल्याण्ड्स स्तब्ध, मोरोक्को अन्तिम १६ मा
काठमाडौं– मोरोक्कोले रोमाञ्चक पुनरागमन गर्दै नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ। यससँगै नेदरल्याण्ड्स विश्वकपबाट बाहिरिएको छ भने मोरोक्कोले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा विश्राममा पुगेको थियो। दोस्रो हाफको ७१औँ मिनेटमा कोडी गाक्पोले […]