AarthikBikash
सोमवार, कार्तिक १७, २०८३
  • होमपेज
  • खेलकुद
  • काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो

  • सोमवार, कार्तिक १७, २०८३
काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो ।

प्रतियोगितामा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ। अघिल्ला दुई खेलमा जित निकालेको कर्णाली आजको खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ।

यता काठमाडौं गोर्खाज भने प्रतियोगिताको दोस्रो खेलमा मैदान उत्रँदै छ। पहिलो खेलमा जित निकाल्न नसकेको काठमाडौं आजको खेल जित्दै अंकतालिकामा खाता खोल्ने लक्ष्यमा छ।

अर्को समाचार

Hvordan Kan Jeg Spille Elektronisk Kasino Norge
Hvordan Kan Jeg Spille Elektronisk Kasino Norge

सम्बन्धित समाचार