सहआयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं– फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम–१६ को रोमाञ्चक खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । मेक्सिकोको प्रतिष्ठित अज्टेका स्टेडियममा खराब मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको खेलमा इंग्ल्यान्डले १० खेलाडीमा सीमित रहेर पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठको यात्रा तय गर्यो। इंग्ल्यान्डले पहिलो हाफमै २–१ […]