भारतबाट नेपालमा ९५.५ टन राहत, उद्धारका लागि विशेषज्ञ टोली पनि परिचालन
काठमाडौं – भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराउँदै आएको छ । भारतीय वायुसेनाका सातवटा विमानमार्फत हालसम्म करिब ९५.५ टन राहत तथा उद्धार सामग्री नेपाल ल्याइएको छ। बाढी प्रभावितका लागि भारतले अस्थायी आश्रयस्थल निर्माणमा प्रयोग हुने सामग्री, कम्बल, सरसफाइ किट, सोलार बत्ती, टेन्ट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, पानी […]