AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

अर्थ/वाणिज्य

आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
अर्थ/वाणिज्य
आज विश्व क्यान्सर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
  • २ years अगाडि

काठमाडाैं – आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि […]

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
अर्थ/वाणिज्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • २ years अगाडि

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ । यस्तै निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ ।

माउन्टेन ग्लोरीले ४० लाख कित्ता आईपीओ जारी गर्ने
आर्थीक खबर
माउन्टेन ग्लोरीले ४० लाख कित्ता आईपीओ जारी गर्ने
  • २ years अगाडि

काठमाडौं-बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरास्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० रुपैयाँ अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी एल एस क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । साधारण शेयर निष्काशन कार्यको […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
अर्थ/वाणिज्य
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट
  • २ years अगाडि

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउनेछन् । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउनेछन् । उक्त छुट […]

उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड
आर्थीक बिकास विशेष
उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड
  • २ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको […]