काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मन्त्री बस्नेतले मंगलबार चिकित्सा शिक्षा ऐन संशोधनका विषयमा दिएको अभिव्यक्ति र क्रियाकलाप निन्दनीय तथा गैरकानुनी रहेको सेसीको भनाइ छ। स्वास्थ्यमन्त्रीको हैसियतले हालका समस्याहरू सम्वोधन गर्नुपर्ने उनको भनाइ थियो। ‘मापदण्ड नपुगेका र नियम कानुन मिच्ने निजी शिक्षालयहरूलाई कारबाही गर्ने कदम चाल्नुको साटो […]
काठमाडौं-यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो । चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । […]
काठमाडौं-सभामुख देवराज घिमिरे सातदिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार बिहान स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले संसदमा दर्ता भएको शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह […]