кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

  • मङ्लबार, माघ २४, २०७९
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

सम्बन्धित समाचार