mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२

नेकपा एमालेको सचिवालय बैठक बस्दै

  • शनिबार, फाल्गुन १३, २०७९
नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं-नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको  भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।

सम्बन्धित समाचार