AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

  • सोमवार, फाल्गुन १५, २०७९
सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

काठमाडौं – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै विदेश जाने अनुमति दिएको हो।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार