AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छः प्रधानमन्त्री प्रचण्ड

मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छः प्रधानमन्त्री प्रचण्ड

  • बिहिबार, फाल्गुन १८, २०७९
मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।

बिहीबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन्।

त्यस्तै, उनले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए। उनले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार