AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

  • शनिबार, फाल्गुन २७, २०७९
गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं-सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति दिएको हो ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए । तर अन्तिममा सत्ता गठबन्धनको एउटैमात्र उम्मेदवार खडा हुने उनको दावी छ ।

Facebook Comments

सम्बन्धित समाचार