AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

  • शुक्रबार, चैत्र १०, २०७९
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

काठमाडौं-राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।  विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।

Facebook Comments

सम्बन्धित समाचार