AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधन जले

कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधन जले

  • सोमवार, चैत्र २०, २०७९
कुपोन्डोलको गाडी सर्भिसिङ सेन्टरमा आगलागी हुँदा १२ सवारीसाधन जले

काठमाडौं-ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो ।

उनका अनुसार खवर पाए लगतै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि आगलागीमा परेर ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटरसहित १२ वटा सवारी साधान भने जलेर ध्वस्त भएका छन् ।

घटनाबाट भएको थप क्षतिको पूर्ण विवरण भने आइनसकेको एसएसपी शाहको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार