AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • थ्रीस्टार हाइड्रोपावरले आईपीओ बिक्री गर्न पाउने

थ्रीस्टार हाइड्रोपावरले आईपीओ बिक्री गर्न पाउने

  • बुधबार, चैत्र २२, २०७९
थ्रीस्टार हाइड्रोपावरले आईपीओ बिक्री गर्न पाउने

काठमाडौं-थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले कुल १२ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार