кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२

मन्त्रिपरिषद् बैठक जारी

  • शुक्रबार, चैत्र २४, २०७९
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं-मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो।

सम्बन्धित समाचार