AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

  • मङ्लबार, चैत्र २८, २०७९
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं-वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार