AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

  • आइतवार, बैशाख ३, २०८०
परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

काठमाडौं-नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।

साउद र चपाईंलाई नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।तर अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।

Facebook Comments

सम्बन्धित समाचार