AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • सोमवार, बैशाख ४, २०८०
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं-पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । साथै १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३२ नमुनामध्‍ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार