AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, बैशाख ५, २०८०
एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।

१७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

Facebook Comments

सम्बन्धित समाचार