AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

  • आइतवार, बैशाख ३१, २०८०
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रमुख दलका शीर्ष तीन नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाटमा व्यस्त छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।

Facebook Comments

सम्बन्धित समाचार