AarthikBikash
मङ्लबार, चैत्र २४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य तोलामा २४ सयले बढ्यो

सुनको मूल्य तोलामा २४ सयले बढ्यो

  • मङ्लबार, जेष्ठ १६, २०८०
सुनको मूल्य तोलामा २४ सयले बढ्यो

काठमाडौं-आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन तोलामा १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

सम्बन्धित समाचार