AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

  • सोमवार, जेष्ठ २९, २०८०
प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदस्य समितिमा छलफल हुने भएको छ । यसका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।

शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । उक्त उजुरीमाथि उजुरीमाथि सुनुवाइ सुरु हुनेछ । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार