AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

  • बिहिबार, असार ७, २०८०
पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

काठमाडौं – पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार