AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • श्रमिकको न्यूनतम ज्याला बढाइयोस् : विश्वप्रकाश शर्मा

श्रमिकको न्यूनतम ज्याला बढाइयोस् : विश्वप्रकाश शर्मा

  • आइतवार, असार ३१, २०८०
श्रमिकको न्यूनतम ज्याला बढाइयोस् : विश्वप्रकाश शर्मा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै महामन्त्री शर्माले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजार बाट बढाउनुपर्ने भन्दै शर्माले सरकार, रोजगारदाता र श्रमिकबीच संवाद गरी टुंगोमा पुर्‍याउन माग गरे ।

Facebook Comments

सम्बन्धित समाचार