кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • समाज
  • Вот актуальная кракен даркнет для входа.
  • ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु

ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु

  • मङ्लबार, साउन २, २०८०
ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु

काठमाडौं-ललितपुरमा चुडिएको विद्युतको तारमा टेक्दा एक युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ५ लेलेमा विद्युत्को तार चुडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु भएको हो।

महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार लेले महादेवखोला सौराहा भञ्ज्याङमा बिहानै छाता ओडेर गन्तव्यतर्फ जाने क्रममा स्थानीय २६ बर्षिय राजु तामाङको मृत्यु भएको हो।

रातको समयमा हाइ भोल्टेजले चुडिएर बाटोमा लतारिएको तारमा उनी अल्झदा करेन्ट लागेको प्रहरीको भनाई छ।

उनको शव प्ररहीले पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाएको छ।

स्थानीयहरुले विद्युत प्राधिकरणले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार