mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • धुलिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुबस दुर्घटना

धुलिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुबस दुर्घटना

  • बुधबार, साउन ३, २०८०
धुलिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुबस दुर्घटना

काठमाडौं-धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ।

अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ। बसमा ३०-३५ जना सवार रहेको स्थानीयको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार