mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • कानुनमन्त्री गुरुङकाे मुटुमा समस्या, मनमोहन कार्डियोमा भर्ना

कानुनमन्त्री गुरुङकाे मुटुमा समस्या, मनमोहन कार्डियोमा भर्ना

  • बिहिबार, साउन २५, २०८०
कानुनमन्त्री गुरुङकाे मुटुमा समस्या, मनमोहन कार्डियोमा भर्ना

काठमाडौं-  कानुन, न्याय तथा संदीय मामिला मन्त्री धनराज गुरुङ बिहीबार दिउँसो अस्पताल भर्ना भएका छन्।

उनलाई ब्लड प्रेसर र मुटुको धड्कन कमकाे समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए।

मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने उनले जानकारी दिए ।

सम्बन्धित समाचार