AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

  • शुक्रबार, साउन २६, २०८०
सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

काठमाडौं – एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो ।

 

Facebook Comments

सम्बन्धित समाचार