AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो

इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो

  • सोमवार, अशोज २२, २०८०
इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं-हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।

उद्धार गरेर लगिएकाहरुलाई तेल अभिभतर्फ लगिएको छ । ‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले भने ।

Facebook Comments

सम्बन्धित समाचार