AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक जारी, भूकम्प प्रभावितका विषयमा निर्णय गरिने

मन्त्रिपरिषद् बैठक जारी, भूकम्प प्रभावितका विषयमा निर्णय गरिने

  • आइतवार, कार्तिक १९, २०८०
मन्त्रिपरिषद् बैठक जारी, भूकम्प प्रभावितका विषयमा निर्णय गरिने

काठमाडौं- मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

Facebook Comments

सम्बन्धित समाचार