AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रले स्थगित गर्‍यो काठमाडौं केन्द्रित जनप्रदर्शन

माओवादी केन्द्रले स्थगित गर्‍यो काठमाडौं केन्द्रित जनप्रदर्शन

  • सोमवार, कार्तिक २०, २०८०
माओवादी केन्द्रले स्थगित गर्‍यो काठमाडौं केन्द्रित जनप्रदर्शन

काठमाडौं – नेकपा माओवादी केन्द्रले काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ।

माओवादीले जाजरकोटमा भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको हो ।

मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् रहेको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार