AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

  • आइतवार, मंसिर २४, २०८०
त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।

गएराति भन्सारबाट बाहिरिसकेपछि साढे ६ केजी सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

फ्लाई दुबईबाट आएका विदेशी नागरिकको साथबाट उक्त सुन बरामद भएको हो। सुन बोकेका एक जना र शंकास्पद एक जना गरी २ जनालाई पक्राउ गरिएको चन्दले बताए।

यसअघि विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार