AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • वर्तमान संविधानका कारण कुनै पनि दलको बहुमत आउँदैन : सभापति देउवा

वर्तमान संविधानका कारण कुनै पनि दलको बहुमत आउँदैन : सभापति देउवा

  • सोमवार, पुस २, २०८०
वर्तमान संविधानका कारण कुनै पनि दलको बहुमत आउँदैन : सभापति देउवा

नुवाकोट-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरेका छन् ।

नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् ।

उनले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने ठोकुवा गरे ।

उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको स्पष्ट पारे ।

Facebook Comments

सम्बन्धित समाचार