AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

  • बुधबार, पुस ४, २०८०
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं-सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो ।

Scan_20231220 (3)

Facebook Comments

सम्बन्धित समाचार