AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

  • शनिबार, पुस २८, २०८०
माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

काठमाडौं-नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादीको स्थायी समिति बैठकले आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार