AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीमा शतप्रतिशत मतदान, केहिबेर पछि मतगणना सुरु हुने

कर्णालीमा शतप्रतिशत मतदान, केहिबेर पछि मतगणना सुरु हुने

  • बिहिबार, माघ ११, २०८०
कर्णालीमा शतप्रतिशत मतदान, केहिबेर पछि मतगणना सुरु हुने

काठमाडौं- राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान  सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।

७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जनाले मतदान गरेका छन् । अबको केहि समयपछि मतगणना सुरु हुने रावलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार