AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • कोशीमा गठबन्धनबाट ‘फ्लोर क्रस’ भएपछि एमालेकी कोइराला विजयी

कोशीमा गठबन्धनबाट ‘फ्लोर क्रस’ भएपछि एमालेकी कोइराला विजयी

  • बिहिबार, माघ ११, २०८०
कोशीमा गठबन्धनबाट ‘फ्लोर क्रस’ भएपछि एमालेकी कोइराला विजयी

विराटनगर-कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । उनले ५ हजार ८६  मत प्राप्त गरेकी छन्।

माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले जित हात पारेकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार