кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • चिनियाँ उपमन्त्री सुन र राजनीतिक दलका नेताहरूबीच छलफल

चिनियाँ उपमन्त्री सुन र राजनीतिक दलका नेताहरूबीच छलफल

  • आइतवार, माघ १४, २०८०
चिनियाँ उपमन्त्री सुन र राजनीतिक दलका नेताहरूबीच छलफल

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन् ।नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको हो ।छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको छ ।

छलफलमा कांग्रेसबाट नेता डा.शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

यसअघि सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो तथा दुई पक्ष हितको विषयमा छलफल गरेकी थिइन् ।

सम्बन्धित समाचार